
२०७९ मंसिर ७, बुधबार १४:१८
बुटवल । गुल्मी १ मा एमालेका प्रदिप ज्ञवालीले प्रारम्भिक अग्रता लिएका छन् । १ हजार १९५ मत गन्दा ज्ञवालीले ५७७ मत पाएका छन् भने कांग्रेसका चन्द्र भण्डारीले ५०७ मत पाएका छन् । अहिले मत गडना भयको एरिया एमालेको गड मानिएको ठाउँ हो