२०७९ फाल्गुन १९, शुक्रबार १४:३२

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले पाँचौं विकेट लिएका हुन् ।

दीपेन्द्रले ३६ ओभरको अन्तिम बलमा गौडी टोकालाई १५ रनमा बोल्ड आउट गराएका हुन् । यसअघि नेपालले २२ र २३ औं ओभरमा लगातार दुई विकेट लिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय